४ यद्यपि यदि कसैसित शरीरमा भरोसा राख्ने आधार छ भने मसित पनि छ।
यदि अरू कोही मानिसले आफूसित शरीरमा भरोसा राख्ने आधार छ भन्ठान्छ भने मसित झन् धेरै छ ५ किनकि म आठौँ दिनमा खतना गरिएको,+ इस्राएली जातिको, बिन्यामिनको कुलको, हिब्रू आमाबुबाबाट जन्मेको हिब्रू;+ व्यवस्थाको कुरा गर्ने हो भने एक जना फरिसी;+