-
प्रेषित २६:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तथापि परमेश्वरको मदत पाएकोले आजको दिनसम्मै साना र ठूला सबैलाई म साक्षी दिँदै छु। हुन आउने कुराहरूको विषयमा भविष्यवक्ताहरूले अनि मोसाले जे भने, त्योबाहेक अरू कुनै कुरा म तिनीहरूलाई बताउँदिनँ।+ २३ यही कि ख्रिष्टले दुःख भोग्नु आवश्यक थियो+ र मरेका मानिसहरूमध्येबाट फेरि जीवित हुने+ पहिलो व्यक्तिको रूपमा उहाँले यस जाति अनि अन्यजातिका मानिसहरूलाई+ ज्योति प्रकट गर्नुहुने थियो।”
-