२० तिनले यसो भने:
“परमेश्वरको नामको सदा प्रशंसा होस्
किनकि बुद्धि र पराक्रम उहाँकै हुन्।+
२१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+
उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+
बुद्धिमान्लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+