-
रोमी १:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ परमेश्वरको सत्यलाई विश्वास गर्नुको सट्टा तिनीहरूले झूटलाई विश्वास गरे अनि सृष्टिकर्तालाई उपासना र पवित्र सेवा चढाउनुको सट्टा सृष्टिको उपासना गरे र त्यसैलाई पवित्र सेवा चढाए। तर सृष्टिकर्ता मात्र सदासर्वदा प्रशंसा पाउन योग्यको हुनुहुन्छ। आमिन।
-