यसैया ५३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+ मत्ति २०:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+ हिब्रू २:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+
११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+
२८ जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+
९ तर हामीले येसुलाई भने देखेका छौँ, जो स्वर्गदूतहरूभन्दा अलि निम्न कोटिको बनाइनुभएको थियो+ र मृत्यु भोग्नुभएकोले अहिले उहाँलाई महिमा र आदरको मुकुट पहिराइएको छ।+ परमेश्वरको असीम अनुग्रहद्वारा उहाँले सबैको निम्ति मृत्यु चाख्नुभयो।+