यसैया ५३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+ हिब्रू २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० सबै कुरा परमेश्वरको लागि अस्तित्वमा आए अनि उहाँद्वारै ती अस्तित्वमा छन्। यसैले धेरै छोरालाई महिमित पार्नको लागि+ उहाँले तिनीहरूको उद्धार गर्ने मुख्य माध्यमलाई+ दुःखकष्ट सहन दिएर पूर्ण बनाउनु उचित थियो।+
११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्।+तिनीहरूको पाप उसैले बोक्नेछ।+
१० सबै कुरा परमेश्वरको लागि अस्तित्वमा आए अनि उहाँद्वारै ती अस्तित्वमा छन्। यसैले धेरै छोरालाई महिमित पार्नको लागि+ उहाँले तिनीहरूको उद्धार गर्ने मुख्य माध्यमलाई+ दुःखकष्ट सहन दिएर पूर्ण बनाउनु उचित थियो।+