रोमी ३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० त्यसैले व्यवस्था पालन गरेर कोही मानिस उहाँसामु धर्मी ठहरिन सक्दैन+ किनकि पाप के हो, त्यसको सही ज्ञान व्यवस्थाबाट पाउन सकिन्छ।+ गलाती ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ त्यसोभए मोसाको व्यवस्था किन दिइयो त? यो पछि यसकारणले दिइएको थियो कि जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो, त्यो सन्तान नआउन्जेल+ अपराधहरू प्रकट होस्।+ अनि यो व्यवस्था स्वर्गदूतहरूमार्फत+ एक जना मध्यस्थकर्ताद्वारा+ दिइयो।
२० त्यसैले व्यवस्था पालन गरेर कोही मानिस उहाँसामु धर्मी ठहरिन सक्दैन+ किनकि पाप के हो, त्यसको सही ज्ञान व्यवस्थाबाट पाउन सकिन्छ।+
१९ त्यसोभए मोसाको व्यवस्था किन दिइयो त? यो पछि यसकारणले दिइएको थियो कि जुन सन्तानलाई प्रतिज्ञा गरिएको थियो, त्यो सन्तान नआउन्जेल+ अपराधहरू प्रकट होस्।+ अनि यो व्यवस्था स्वर्गदूतहरूमार्फत+ एक जना मध्यस्थकर्ताद्वारा+ दिइयो।