भजन १०३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यहोवाले स्वर्गमा आफ्नो सिंहासन स्थिर गरी बसाल्नुभएको छ+अनि उहाँको शासन सबैमाथि छ।+ यर्मिया १०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर यहोवा साँचो परमेश्वर हुनुहुन्छ। उहाँ जीवित परमेश्वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+ उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+ अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन। प्रकाश १५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+
१० तर यहोवा साँचो परमेश्वर हुनुहुन्छ। उहाँ जीवित परमेश्वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+ उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+ अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन।
३ तिनीहरू यसो भन्दै परमेश्वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+ “हे सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका कामहरू महान् अनि अचम्मलाग्दा छन्।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्।+