याकुब १:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ* र परीक्षामा पर्छ।+ १५ जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ अनि पाप गरेपछि त्यसले मृत्यु निम्त्याउँछ।+
१४ तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ* र परीक्षामा पर्छ।+ १५ जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ अनि पाप गरेपछि त्यसले मृत्यु निम्त्याउँछ।+