प्रस्थान २०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “तिमीहरूले आफ्नो छिमेकीको घरको लोभ नगर्नू। छिमेकीकी पत्नी,+ तिनको दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।”+ व्यवस्था ५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “‘तिमीहरूले आफ्नो छिमेकीकी पत्नीको लोभ नगर्नू।+ तिनको घर, जग्गाजमिन, दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।’+
१७ “तिमीहरूले आफ्नो छिमेकीको घरको लोभ नगर्नू। छिमेकीकी पत्नी,+ तिनको दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।”+
२१ “‘तिमीहरूले आफ्नो छिमेकीकी पत्नीको लोभ नगर्नू।+ तिनको घर, जग्गाजमिन, दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।’+