युहन्ना १४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ अनि म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार* दिनुहुनेछ, जुन तिमीहरूसित सधैँभरि रहिरहनेछ+ युहन्ना १४:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+ युहन्ना १६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तैपनि म तिमीहरूलाई साँचो कुरा भन्दै छु, तिमीहरूकै फाइदाको लागि म जाँदै छु। किनभने म गइनँ भने मदतगार+ तिमीहरूकहाँ आउनेछैन तर यदि म गएँ भने म त्यसलाई तिमीहरूकहाँ पठाउनेछु।
१६ अनि म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार* दिनुहुनेछ, जुन तिमीहरूसित सधैँभरि रहिरहनेछ+
२६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+
७ तैपनि म तिमीहरूलाई साँचो कुरा भन्दै छु, तिमीहरूकै फाइदाको लागि म जाँदै छु। किनभने म गइनँ भने मदतगार+ तिमीहरूकहाँ आउनेछैन तर यदि म गएँ भने म त्यसलाई तिमीहरूकहाँ पठाउनेछु।