युहन्ना १३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।+ रोमी ६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यदि हामी उहाँजस्तै मरेर उहाँसित एक भएका छौँ भने+ उहाँजस्तै फेरि जीवित भएर पनि उहाँसित एक हुनेछौँ।+ १ कोरिन्थी १५:४९ पवित्र बाइबल नयाँ संसार अनुवाद ४९ अनि जसरी हामीले माटोले बनेको त्यो मानिसको रूप धारण गरेका छौँ,+ त्यसरी नै ती स्वर्गीय जनको रूप पनि धारण गर्नेछौँ।+
१५ मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।+
४९ अनि जसरी हामीले माटोले बनेको त्यो मानिसको रूप धारण गरेका छौँ,+ त्यसरी नै ती स्वर्गीय जनको रूप पनि धारण गर्नेछौँ।+