प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि खतना नभएकै अवस्थामा तिनले देखाएको विश्‍वासले गर्दा तिनी धर्मी ठहरिएका हुन्‌ भन्‍ने कुराको ग्यारेन्टीस्वरूप* तिनले एउटा चिन्ह पाए,+ जुन खतना थियो। यसरी तिनी खतना नभए तापनि विश्‍वासले गर्दा धर्मी ठहरिएकाहरू सबैको बुबा बने+

  • रोमी १०:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर यसैया निर्धक्क भई यसो भन्छन्‌: “मलाई खोज्दै नखोजेका मानिसहरूले मलाई भेट्टाए;+ मेरो विषयमा सोधपुछ नै नगरेका मानिसहरूसामु म देखा परेँ।”+

  • फिलिप्पी ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि उहाँसित एकतामा रहेको पाइन सकूँ, व्यवस्था पालन गरेर धर्मी ठहरिएकोले त होइन बरु ख्रिष्टमाथिको विश्‍वासद्वारा+ धर्मी ठहरिएकोले।+ यसरी विश्‍वासको आधारमा धर्मी ठहराउनुहुने परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने