यसैया २८:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्गा हाल्दै छु,+त्यो कुनाको अनमोल ढुङ्गा,+ जसले जगलाई बलियो बनाउनेछ।+अनि त्यसमाथि विश्वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+ रोमी ९:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गो+ र ठक्कर दिने चट्टान बसाल्दै छु तर जसले त्यसमा विश्वास गर्छ, ऊ निराश हुनेछैन।”+
१६ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्गा हाल्दै छु,+त्यो कुनाको अनमोल ढुङ्गा,+ जसले जगलाई बलियो बनाउनेछ।+अनि त्यसमाथि विश्वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+
३३ जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गो+ र ठक्कर दिने चट्टान बसाल्दै छु तर जसले त्यसमा विश्वास गर्छ, ऊ निराश हुनेछैन।”+