रोमी ६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि तिमीहरू आफ्नो शरीरलाई* कुकर्मको हतियारको रूपमा पापलाई नसुम्प। तर मृत्युबाट ब्युँतेका मानिसहरूको नाताले तिमीहरू आफूलाई परमेश्वरलाई सुम्प अनि आ-आफ्नो शरीरलाई* पनि धार्मिकताको* हतियारको रूपमा परमेश्वरलाई सुम्प।+
१३ अनि तिमीहरू आफ्नो शरीरलाई* कुकर्मको हतियारको रूपमा पापलाई नसुम्प। तर मृत्युबाट ब्युँतेका मानिसहरूको नाताले तिमीहरू आफूलाई परमेश्वरलाई सुम्प अनि आ-आफ्नो शरीरलाई* पनि धार्मिकताको* हतियारको रूपमा परमेश्वरलाई सुम्प।+