कलस्सी ३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर+ किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।+ १ तिमोथि १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ वास्तवमा यो निर्देशनको* उद्देश्य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्वासका साथ+ आपसमा प्रेम गर्नुपर्छ।+ १ युहन्ना ४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ हे प्रियहरू हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि आपसमा प्रेम गर्नु हाम्रो कर्तव्य हो।+
१४ तर यी कुराहरू गर्नुको अलावा प्रेम धारण गर+ किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।+
५ वास्तवमा यो निर्देशनको* उद्देश्य यही हो कि हामीले शुद्ध हृदय, सफा अन्तस्करण अनि निष्कपट विश्वासका साथ+ आपसमा प्रेम गर्नुपर्छ।+
११ हे प्रियहरू हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि आपसमा प्रेम गर्नु हाम्रो कर्तव्य हो।+