-
भजन १४६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ म जीवनभर यहोवाको प्रशंसा गर्नेछु।
म बाँचुन्जेल मेरा परमेश्वरको स्तुति गाउनेछु।*
-
-
१ पत्रुस ४:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मानिसको रूपमा हुनुहुँदा ख्रिष्टले दुःख भोग्नुभएको हुनाले+ तिमीहरूले पनि उहाँको जस्तै मानसिक झुकाव* विकास गर किनकि जसले मानिसको रूपमा दुःख भोगेको हुन्छ, उसले पाप गर्न छोडेको हुन्छ+ २ ताकि उसले आफ्नो मानव जीवनको बाँकी समय मानिसहरूको अभिलाषा पूरा गर्न होइन+ तर परमेश्वरको इच्छा पूरा गर्न बिताउन सकोस्।+
-