उपदेशक १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+ मत्ति १२:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्।+ २ कोरिन्थी ५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्, चाहे ती असल काम होऊन् वा खराब।+
१४ किनकि साँचो परमेश्वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन् कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+
३६ म तिमीहरूलाई भन्छु, आफूले बोल्ने हरेक व्यर्थ कुराको लागि मानिसहरू न्यायको दिनमा जबाफदेही हुनेछन्।+
१० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्, चाहे ती असल काम होऊन् वा खराब।+