मत्ति ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “अरूको न्याय गर्न छोडिहाल+ ताकि तिमीहरूको पनि न्याय नगरियोस्।