-
रोमी १४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ खानेले नखानेलाई तुच्छ नठानोस् न त नखानेले खानेलाई दोष लगाओस्+ किनकि परमेश्वरले उसलाई स्विकार्नुभएको छ।
-
-
१ कोरिन्थी ८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिम्रो ज्ञानले गर्दा कमजोर मानिस बरबाद भइरहेको हुन्छ, तिम्रो त्यो भाइ, जसको निम्ति ख्रिष्ट मर्नुभयो।+
-