३ अन्तमा हे भाइ हो, हाम्रो निम्ति प्रार्थना गरिरहो+ ताकि यहोवा परमेश्वरको वचन द्रुत गतिमा फैलिँदै जाओस्+ अनि तिमीहरूले त्यसलाई आदरपूर्वक स्विकारेजस्तै अरूहरूले पनि स्विकारून्। २ साथै खतरनाक र दुष्ट मानिसहरूबाट हामीले छुटकारा पाउन सकौँ + भनेर पनि प्रार्थना गरिदेओ किनभने विश्वास सबैसित हुँदैन।+