प्रेषित १८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अझै केही दिन त्यहाँ बसेपछि पावल भाइहरूसित बिदा भए अनि समुद्री यात्रा गरेर प्रिस्किला र अक्विलाको साथमा सिरियातिर लागे। अनि सिनक्रिया+ पुगेर तिनले आफ्नो कपाल ठुटो पारे किनकि तिनले भाकल गरेका थिए।
१८ अझै केही दिन त्यहाँ बसेपछि पावल भाइहरूसित बिदा भए अनि समुद्री यात्रा गरेर प्रिस्किला र अक्विलाको साथमा सिरियातिर लागे। अनि सिनक्रिया+ पुगेर तिनले आफ्नो कपाल ठुटो पारे किनकि तिनले भाकल गरेका थिए।