व्यवस्था ४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ आज मैले तिमीहरूलाई दिन लागेको व्यवस्थाजस्तै असल नियम र विधिविधान पाउने अर्को कुन ठूलो जाति छ र?+ भजन १४७:१९, २० पवित्र बाइबल नयाँ संसार अनुवाद १९ उहाँ आफ्नो वचन याकुबलाई सुनाउनुहुन्छ,आफ्ना नीतिनियम र फैसलाहरू इस्राएललाई बताउनुहुन्छ।+ २० उहाँले अरू कुनै राष्ट्रसित त्यसो गर्नुभएको छैन;+तिनीहरू उहाँका आज्ञाहरूबारे केही जान्दैनन्।याहको प्रशंसा गर!*+ प्रेषित ७:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ यी तिनै मोसा हुन्, जो निर्जनभूमिमा इस्राएलीहरूको समुदायमाझ थिए। त्यहाँ तिनी सिनै डाँडामा तिनीसित कुरा गर्ने+ स्वर्गदूतसित+ र हाम्रा पुर्खाहरूसित थिए। हामीलाई दिन सकियोस् भनेर तिनले जीवित अनि पवित्र वचन पाए।+
१९ उहाँ आफ्नो वचन याकुबलाई सुनाउनुहुन्छ,आफ्ना नीतिनियम र फैसलाहरू इस्राएललाई बताउनुहुन्छ।+ २० उहाँले अरू कुनै राष्ट्रसित त्यसो गर्नुभएको छैन;+तिनीहरू उहाँका आज्ञाहरूबारे केही जान्दैनन्।याहको प्रशंसा गर!*+
३८ यी तिनै मोसा हुन्, जो निर्जनभूमिमा इस्राएलीहरूको समुदायमाझ थिए। त्यहाँ तिनी सिनै डाँडामा तिनीसित कुरा गर्ने+ स्वर्गदूतसित+ र हाम्रा पुर्खाहरूसित थिए। हामीलाई दिन सकियोस् भनेर तिनले जीवित अनि पवित्र वचन पाए।+