प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ व्यवस्था नजानेर पाप गर्नेहरू व्यवस्था नजानेकै अवस्थामा मर्नेछन्‌+ तर व्यवस्था जानेर पाप गर्नेहरू सबैको चाहिँ व्यवस्थाबमोजिमै न्याय गरिनेछ।+

  • रोमी ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि मोसाको व्यवस्था दिइनुअघि पनि संसारमा पाप थियो तर व्यवस्था नहुँदा कसैलाई पापको दोषी ठहराउन सकिँदैन।+

  • गलाती ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० व्यवस्थाबमोजिमको काममा भर पर्नेहरू सबै श्रापित हुन्‌ किनकि यस्तो लेखिएको छ: “मोसाको व्यवस्थाको मुठामा लेखिएको हरेक कुरा पालन नगर्ने सबै जना श्रापित हुन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने