१ तिमोथि १:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० हाइमेनियस+ र अलेक्जेन्डर यस्ताहरूमध्ये पर्छन् र मैले तिनीहरूलाई सैतानको हातमा सुम्पिदिएको छु+ ताकि तिनीहरूले अनुशासन पाऊन् र ईश्वरनिन्दा गर्नु हुँदैन भनेर सिकून्।
२० हाइमेनियस+ र अलेक्जेन्डर यस्ताहरूमध्ये पर्छन् र मैले तिनीहरूलाई सैतानको हातमा सुम्पिदिएको छु+ ताकि तिनीहरूले अनुशासन पाऊन् र ईश्वरनिन्दा गर्नु हुँदैन भनेर सिकून्।