गलाती ६:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ किनकि न खतना गर्नु महत्त्वपूर्ण कुरा हो न त खतना नगर्नु नै+ तर नयाँ सृष्टि महत्त्वपूर्ण कुरा हो।+ कलस्सी ३:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ जसमा न कोही ग्रीक हुन्छ न कोही यहुदी, न खतनावाल न बेखतना, न विदेशी न सिथियन,* न दास न स्वतन्त्र मानिस तर ख्रिष्ट नै सबै थोक हुनुहुन्छ र सबैमा हुनुहुन्छ।+
११ जसमा न कोही ग्रीक हुन्छ न कोही यहुदी, न खतनावाल न बेखतना, न विदेशी न सिथियन,* न दास न स्वतन्त्र मानिस तर ख्रिष्ट नै सबै थोक हुनुहुन्छ र सबैमा हुनुहुन्छ।+