रोमी १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ सुसमाचार सुनाउन म सर्माउदिनँ+ किनकि वास्तवमा यो विश्वास गर्नेहरूजति सबैलाई,+ पहिला यहुदीहरूलाई+ अनि त्यसपछि ग्रीकहरूलाई उद्धार गर्ने परमेश्वरको शक्तिशाली माध्यम हो।+
१६ सुसमाचार सुनाउन म सर्माउदिनँ+ किनकि वास्तवमा यो विश्वास गर्नेहरूजति सबैलाई,+ पहिला यहुदीहरूलाई+ अनि त्यसपछि ग्रीकहरूलाई उद्धार गर्ने परमेश्वरको शक्तिशाली माध्यम हो।+