व्यवस्था २५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।+ १ तिमोथि ५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ किनकि धर्मशास्त्र यसो भन्छ: “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।”+ साथै यसो पनि भन्छ: “कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।”+
१८ किनकि धर्मशास्त्र यसो भन्छ: “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।”+ साथै यसो पनि भन्छ: “कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।”+