२० साँच्चै, हाम्रा प्रभु अनि उद्धारक येसु ख्रिष्टको सही ज्ञान हासिल गरेर यस संसारका अशुद्ध कुराहरूबाट उम्केपछि+ तिनीहरू फेरि त्यही कुराहरूमा मुछिन्छन् र त्यसको वशमा पर्छन् भने तिनीहरूको पछिल्लो अवस्था पहिलेको भन्दा झनै खराब हुन्छ।+
७ त्यही वचनद्वारा अहिले अस्तित्वमा रहेका आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ अनि भक्तिहीन मानिसहरूको न्याय र विनाश हुने दिनसम्मका लागि छुट्ट्याएर राखिएको छ।+