मत्ति ५:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+ याकुब १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+
३९ तर म तिमीहरूलाई भन्छु: दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्काउँछ, उसलाई अर्को गाला पनि थापिदेओ।+
१९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+