-
प्रेषित १७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ बिरियालीहरू थिस्सलोनिकीहरूभन्दा भलादमी अनि खुला विचारधाराका थिए। किनकि तिनीहरू असाध्यै उत्सुक भएर परमेश्वरको वचन ग्रहण गर्थे र ती सत्य हुन् कि होइनन् भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे।
-