१ कोरिन्थी १४:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ किनकि परमेश्वर गोलमालका परमेश्वर होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ।+ पवित्र जनहरूका सबै मण्डलीमा जस्तै कलस्सी २:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ म तिमीहरूसँग नभए तापनि मेरो मन त तिमीहरूसितै छ र तिमीहरूको सुव्यवस्था+ अनि ख्रिष्टमाथिको अटल विश्वास+ देखेर म रमाइरहेको छु।
३३ किनकि परमेश्वर गोलमालका परमेश्वर होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ।+ पवित्र जनहरूका सबै मण्डलीमा जस्तै
५ म तिमीहरूसँग नभए तापनि मेरो मन त तिमीहरूसितै छ र तिमीहरूको सुव्यवस्था+ अनि ख्रिष्टमाथिको अटल विश्वास+ देखेर म रमाइरहेको छु।