प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १६:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ म जुन सुसमाचार घोषणा गर्छु र येसु ख्रिष्टबारे जे प्रचार गर्छु, त्यसद्वारा परमेश्‍वरले तिमीहरूलाई स्थिर बनाउन सक्नुहुन्छ। यो सुसमाचार पवित्र रहस्यबारे+ प्रकाशमा आएको कुरासित सम्बन्धित छ अनि यो रहस्य युगौँदेखि गुप्तमा राखिएको थियो २६ तर अहिले भने प्रकट गरिएको छ। अनि सदैव रहिरहनुहुने परमेश्‍वरको आज्ञाअनुसार धर्मशास्त्रमा भएका भविष्यवाणीहरूद्वारा सबै जातिलाई थाह दिइएको छ ताकि विश्‍वास देखाएर तिनीहरू आज्ञाकारी बनून्‌।

  • एफिसी ३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ,+ ऊभन्दा पनि सानो मजस्तो मानिसलाई यो असीम अनुग्रह यसकारण देखाइयो+ कि मैले ख्रिष्टको अथाह सम्पत्तिको विषयमा अन्यजातिका मानिसहरूलाई सुसमाचार घोषणा गरूँ ९ अनि पवित्र रहस्यले+ कसरी काम गर्नेछ भनेर सबै मानिसलाई देखाऊँ, जुन रहस्य सबै कुरा सृजनुहुने परमेश्‍वरले युगौँयुगदेखि लुकाउनुभएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने