प्रेषित १६:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तब पावल यात्रा गर्दै डर्बी र लिस्त्रामा पनि आइपुगे।+ त्यहाँ तिमोथि+ नाम गरेका एक जना चेला थिए। उनकी आमा प्रभुमा विश्वास गर्ने यहुदी स्त्री थिइन् तर उनका बुबा भने ग्रीक थिए। २ लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे।
१६ तब पावल यात्रा गर्दै डर्बी र लिस्त्रामा पनि आइपुगे।+ त्यहाँ तिमोथि+ नाम गरेका एक जना चेला थिए। उनकी आमा प्रभुमा विश्वास गर्ने यहुदी स्त्री थिइन् तर उनका बुबा भने ग्रीक थिए। २ लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे।