गलाती ४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे मेरा साना केटाकेटी हो,+ जबसम्म तिमीहरूभित्र ख्रिष्टले आकार लिनुहुन्न,* तबसम्म तिमीहरूका लागि म फेरि प्रसववेदनामा परिरहन्छु। १ थिस्सलोनिकी २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ एक जना बुबाले+ आफ्नो छोराछोरीलाई गरेजस्तै हामीले पनि तिमीहरू हरेकलाई कसरी अर्ती र सान्त्वना दियौँ अनि सम्झाइबुझाइ गऱ्यौँ,+ त्यो तिमीहरूलाई राम्ररी थाह छ
१९ हे मेरा साना केटाकेटी हो,+ जबसम्म तिमीहरूभित्र ख्रिष्टले आकार लिनुहुन्न,* तबसम्म तिमीहरूका लागि म फेरि प्रसववेदनामा परिरहन्छु।
११ एक जना बुबाले+ आफ्नो छोराछोरीलाई गरेजस्तै हामीले पनि तिमीहरू हरेकलाई कसरी अर्ती र सान्त्वना दियौँ अनि सम्झाइबुझाइ गऱ्यौँ,+ त्यो तिमीहरूलाई राम्ररी थाह छ