युहन्ना २०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ येसुले उनलाई भन्नुभयो: “मसित टाँसिन छोड किनकि म बुबाकहाँ गइसकेको छैनँ। तर तिमी मेरा भाइहरूकहाँ जाऊ+ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्वर+ र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु।’”+
१७ येसुले उनलाई भन्नुभयो: “मसित टाँसिन छोड किनकि म बुबाकहाँ गइसकेको छैनँ। तर तिमी मेरा भाइहरूकहाँ जाऊ+ र तिनीहरूलाई भनिदेऊ: ‘मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्वर+ र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु।’”+