१ कोरिन्थी १५:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ यदि अरू मानिसले जस्तै* मैले पनि एफिससमा जङ्गली जनावरहरूसित लडेको भए+ मलाई के फाइदा हुन्थ्यो र? यदि मरेकाहरू ब्युँताइनेछैनन् भने “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।”+
३२ यदि अरू मानिसले जस्तै* मैले पनि एफिससमा जङ्गली जनावरहरूसित लडेको भए+ मलाई के फाइदा हुन्थ्यो र? यदि मरेकाहरू ब्युँताइनेछैनन् भने “आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ पो।”+