२ कोरिन्थी १२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यसैले म ख्रिष्टको खातिर कमजोरीमा, अपमानमा, खाँचोमा, खेदोमा अनि कठिनाइहरूमा खुसी हुन्छु किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।+
१० त्यसैले म ख्रिष्टको खातिर कमजोरीमा, अपमानमा, खाँचोमा, खेदोमा अनि कठिनाइहरूमा खुसी हुन्छु किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।+