२ कोरिन्थी ११:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ के तिनीहरू ख्रिष्टका सेवक हुन्? बौलाहा मानिसले झैँ म चिच्याएर भन्छु, म झनै हुँ: मैले तिनीहरूले भन्दा धेरै परिश्रम गरेको छु,+ म धेरै पटक झ्यालखानामा थुनिएको छु,+ मैले अनगिन्ती कुटाइ खाएको छु र थुप्रै पटक मृत्युको मुखमा परेको छु।+
२३ के तिनीहरू ख्रिष्टका सेवक हुन्? बौलाहा मानिसले झैँ म चिच्याएर भन्छु, म झनै हुँ: मैले तिनीहरूले भन्दा धेरै परिश्रम गरेको छु,+ म धेरै पटक झ्यालखानामा थुनिएको छु,+ मैले अनगिन्ती कुटाइ खाएको छु र थुप्रै पटक मृत्युको मुखमा परेको छु।+