भजन २३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्नुपरे पनि+मलाई कुनै कुराको डर छैन+किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ;+तपाईँको लौरो र तपाईँको छडीले मलाई ढाडस* दिन्छ। २ कोरिन्थी ७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तैपनि निराश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले+ हामीलाई तितसको उपस्थितिद्वारा सान्त्वना दिनुभयो;
४ निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्नुपरे पनि+मलाई कुनै कुराको डर छैन+किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ;+तपाईँको लौरो र तपाईँको छडीले मलाई ढाडस* दिन्छ।
६ तैपनि निराश भएकाहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले+ हामीलाई तितसको उपस्थितिद्वारा सान्त्वना दिनुभयो;