२ कोरिन्थी ६:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हाम्रो सेवामा कुनै खोट नभेटियोस् भनेर हामी ठेस लाग्ने कुनै कारण दिँदैनौँ+ ४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+
३ हाम्रो सेवामा कुनै खोट नभेटियोस् भनेर हामी ठेस लाग्ने कुनै कारण दिँदैनौँ+ ४ बरु हरतरहले आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ:+ धेरै कुरामा सहनशील भएर, सङ्कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर,+