प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ८:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ जस्तो लेखिएको छ: “तपाईँको खातिर हामी दिनभरि मृत्युको मुखमा पर्छौँ, हामी काट्‌न लागिएका भेडाहरूझैँ भएका छौँ।”+

  • १ कोरिन्थी ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ किनकि मलाई लाग्छ, परमेश्‍वरले हामी प्रेषितहरूलाई मृत्युदण्ड पाएका मानिसहरूलाई झैँ रङ्‌गशालामा सबैभन्दा अन्तमा प्रदर्शन गर्न राख्नुभएको छ।+ किनकि हामी यो संसारका लागि, स्वर्गदूतहरूका लागि अनि मानिसहरूका लागि तमासा भएका छौँ।+

  • १ कोरिन्थी १५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ म दिनहुँ मृत्युको सामना गर्छु। भाइहरू हो, यो कुरा त्यति नै पक्का छ, जति हाम्रा प्रभु ख्रिष्ट येसुमा म तिमीहरूको विषयमा गर्व गर्छु भन्‍ने कुरा पक्का छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२७)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने