-
२ तिमोथि २:१६-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूलाई तिरस्कार गर+ किनकि त्यस्तो बोलीले झनै भक्तिहीन कामहरूतर्फ पुऱ्याउँछ १७ अनि त्यस्तो बोली सइनजस्तै फैलनेछ। हाइमेनियस र फिलेतस त्यस्तो बोली फैलाउनेहरूमध्येका हुन्।+ १८ यी मानिसहरू सत्यबाट तर्केका छन् र मरेकाहरूलाई फेरि जीवित पार्ने काम भइसक्यो भनेर सिकाउँछन्;+ यसरी तिनीहरूले कसै-कसैको विश्वास ध्वस्त पारिरहेका छन्।
-