-
गलाती ३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसोभए के मोसाको व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरुद्धमा थियो? त्यस्तो हुनै सक्दैन! किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए व्यवस्थाद्वारा साँच्चै धर्मी ठहरिन सकिने थियो।
-