प्रेषित १३:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ अनि ज-जसले येसुमाथि विश्वास गर्छन्, तिनीहरू सबै मोसाको व्यवस्थाले+ निर्दोष साबित गर्न नसकेका कुराहरूबाट निर्दोष साबित हुनेछन्+ भनेर पनि हामी प्रचार गर्दै छौँ। रोमी ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसैले अब विश्वासले गर्दा हामी धर्मी ठहरिसकेको हुँदा+ आओ, हामी हाम्रा प्रभु येसु ख्रिष्टमार्फत परमेश्वरसित शान्तिमय सम्बन्ध कायम राखौँ।*+ रोमी ८:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ परमेश्वरले चुन्नुभएका जनहरूमाथि कसले आरोप लगाउन सक्छ र?+ किनकि तिनीहरूलाई धर्मी ठहराउनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ।+
३९ अनि ज-जसले येसुमाथि विश्वास गर्छन्, तिनीहरू सबै मोसाको व्यवस्थाले+ निर्दोष साबित गर्न नसकेका कुराहरूबाट निर्दोष साबित हुनेछन्+ भनेर पनि हामी प्रचार गर्दै छौँ।
५ त्यसैले अब विश्वासले गर्दा हामी धर्मी ठहरिसकेको हुँदा+ आओ, हामी हाम्रा प्रभु येसु ख्रिष्टमार्फत परमेश्वरसित शान्तिमय सम्बन्ध कायम राखौँ।*+
३३ परमेश्वरले चुन्नुभएका जनहरूमाथि कसले आरोप लगाउन सक्छ र?+ किनकि तिनीहरूलाई धर्मी ठहराउनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ।+