-
कलस्सी २:२०-२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० संसारका आधारभूत कुराहरूको सन्दर्भमा यदि तिमीहरू ख्रिष्टसितै मरिसकेका छौ+ भने यस संसारमा अझै बाँचिरहेको जस्तोगरि तिमीहरू किन यस्ता आदेशहरूको+ अधीनमा बस्छौ: २१ “यो नलेऊ, यो नचाख, यो नखाऊ”? २२ यी आज्ञा र शिक्षाहरू मानिसहरूका हुन्।+ अनि यी आदेशहरू यस्ता चिजहरूबारे हुन्, जुन प्रयोग गरेपछि नाश हुन्छन्।
-