१२ रात निकै बितिसक्यो र दिन नजिकै आइपुगेको छ। त्यसैले हामी अन्धकारका कामहरू त्यागेर+ ज्योतिका हातहतियार धारण गरौँ।+ १३ दिउँसोजस्तै हामी भद्र भएर हिँडौँ।+ भोजको अनियन्त्रित मोजमस्ती, अत्यधिक मद्यपान, नाजायज सम्बन्ध, निर्लज्ज आचरण,+ कलह र डाह त्यागौँ।+