याकुब ५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ के तिमीहरूमध्ये कसैले कष्ट भोगिरहेको छ? उसले प्रार्थना गरिरहोस्।+ के कसैको मन खुसी छ? उसले भजन गाओस्।+
१३ के तिमीहरूमध्ये कसैले कष्ट भोगिरहेको छ? उसले प्रार्थना गरिरहोस्।+ के कसैको मन खुसी छ? उसले भजन गाओस्।+