रोमी १२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसरी नै हामी धेरै भए तापनि ख्रिष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्गहरू हौँ।+ एफिसी १:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ उहाँले सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो+ र उहाँलाई मण्डलीसित सम्बन्धित सबै कुराको शिर बनाउनुभयो।+ २३ मण्डली उहाँको शरीर हो,+ जुन उहाँद्वारा भरिपूर्ण छ र उहाँले नै सबै कुरा परिपूर्ण गर्नुहुन्छ।
५ त्यसरी नै हामी धेरै भए तापनि ख्रिष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्गहरू हौँ।+
२२ उहाँले सबै कुरा ख्रिष्टको पाउमुनि राखिदिनुभयो+ र उहाँलाई मण्डलीसित सम्बन्धित सबै कुराको शिर बनाउनुभयो।+ २३ मण्डली उहाँको शरीर हो,+ जुन उहाँद्वारा भरिपूर्ण छ र उहाँले नै सबै कुरा परिपूर्ण गर्नुहुन्छ।