-
एफिसी १:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अर्थात् उहाँले आफ्नो इच्छाको पवित्र रहस्य+ हामीलाई प्रकट गर्नुभएको छ। यो रहस्य उहाँले पहिल्यै निर्धारण गर्नुभएको उद्देश्यसित सम्बन्धित छ। १० तोकिएको समय सकिएपछि यस पवित्र रहस्यमा एउटा प्रबन्धको सुरुवात गर्नु समावेश छ अर्थात् स्वर्गका कुराहरू अनि पृथ्वीका कुराहरूलाई ख्रिष्टमा फेरि जम्मा गर्नु।+ हो, ख्रिष्टमा,
-
-
कलस्सी १:२६, २७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ जसमा त्यो पवित्र रहस्य+ पनि समावेश छ, जुन युगौँयुग* अनि पुस्तौँपुस्तादेखि लुकाइराखिएको थियो।+ तर अब भने त्यो रहस्य उहाँका पवित्र जनहरूलाई प्रकट गरिएको छ।+ २७ जातिजातिका मानिसहरूमाझ प्रकट गरिएको यो अनमोल धन अर्थात् पवित्र रहस्य पवित्र जनहरूलाई प्रकट गर्न परमेश्वरलाई असल लाग्यो।+ यो रहस्य ख्रिष्ट हुनुहुन्छ, जो तिमीहरूसित एकतामा हुनुहुन्छ र जससित महिमित हुने आशा तिमीहरूले राखेका छौ।+
-